Logo
Logo

राजदुत नियुक्तिबारे देउवा र प्रचण्डबीच छलफल


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड आज (विहिबार) बालुवाटार पुगेका हुन् ।

उनीहरुबीचको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, राजदूत नियुक्तिको विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्