Logo
Logo

भोट माग्दै भुसालले सार्वजनिक गरे यस्तो अपिल



काठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौँ महाधिवेशनअन्तर्गतको चुनावी प्रक्रियामा सहभागी नेता घनश्याम भुसालले उपाध्यक्षमा भोट माग्दै अपिल सार्वजनिक गरेका छन् ।

भुसाल निकट नेता गौतम राईको फेसबुकमार्फत उनले अपिल सार्वजनिक गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत गरिएको पदाधिकारीको सूची सच्यानुपर्ने राईको फेसबुकमा उल्लेख छ ।

‘जसले निर्माण गरेको कार्यदिशा नै आज नेपालको कम्युनिस्ट आन्दोलनको कार्यदिशा बनेको छ, उसैमाथि नेतृत्वबाट गरिने कत्लेआमलाई महाधिवेशन प्रतिनिधि कमरेडहरूले सच्याउनु हुनेछ,’ राईले लेखेका छन् ।

यस्तो छ अपिल

प्रतिक्रिया दिनुहोस्