Logo
Logo

बढुवा भएका सात एसपीको पदस्थापन




काठमाडौं । प्रहरी प्रधान कार्यालयले बढुवा भएका सात एसपीको पदस्थापन भएको छ । गत साता फुली लाएका एसपीहरुको पदस्थापन भएको थिएन ।
जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सना, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटको विभिन्न कार्यालयमा पदस्थापन भएको हो ।

केही एसपीले बढुवा भएलगत्तै गणको इन्चार्ज हुने अवसर पाएका छन् ।


यस्तो छ पदस्थापन सूचीः

प्रतिक्रिया दिनुहोस्