Logo
Logo

धादिङ केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ । राजधानीमा शुक्रबार दिउँसो भूकम्पको धक्का गएको छ । करीब २ बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर ५ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंलगायतका जिल्लामा महशुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्