Logo
Logo

भारतद्वारा ब्यालेस्टिक मिसाइल सफल परीक्षण



काठमाडौं । भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल अग्नी पी को सफल रुपमा परीक्षण गरेको छ । पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुमा हिजो मिसाइल परीक्षण गरेको भारतको रक्षा मन्त्रालयले जनएको छ ।

‘अग्नि पी’ को परीक्षणले सबै आधुनिक प्रविधिको भरपर्दो कार्यप्रदर्शन भएको बताइएको छ । रक्षा मन्त्रालयका अनुसार नयाँ पुस्ताको मिसाइल प्रक्षेपणले सबै मिसन उद्देश्यहरू पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्