Logo
Logo

सुस्माको स्वरमा ‘विश्वासको घर’ (भिडियो)



काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा क्रियाशिल गायिका सुस्मा राई र गायक शिवसंगम राईको स्वरमा ‘विश्वासको घर’ बोलको गीत श्रोतामाझ आएको छ ।

इश्वर चाम्लिङको शब्द तथा शिवसंगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन गीतमा रहेको रहेको गीतको भिडियोमा माया रहेका प्रेमील जोडीबिचको प्रेम भावलाई चित्रण गरिएको छ ।

भिडियोमा प्रिया रानी लामा र प्रविण डिसीको अभिनय रहेको छ । सो भिडियोमा अनिलकुमार मान्धरको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जसबहादुर याक्खाको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्