Logo
Logo

सार्वजनिक यातायातका साधनमा जोरबिजोर हट्यो


9.3k
Shares

काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक यातायातका साधानमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।

जोरबिजोर प्रणालीका कारण सार्वजनिक यातायातका साधनमा भिड बढ्दा जोखिम झनै बढेको भन्दै सीसीएमसीसीले ट्याक्सी र निजी बाहेकका सबै सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

सीसीएमसीसीले निर्णय गरेर मन्त्रिपरिषदलाई फिारिस गरेको छ । मन्त्रिपरिषदले निर्णगय गरेपछि उक्त नियम लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्