Logo
Logo

एकीकृत समाजवादीले बोलायो स्थायी समिति बैठक


4.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी समिति बैठक बोलाएको छन् ।

बैठक फागुन ७ गते बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा पार्टीको चुनावी तयारी, एमसीसी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायतका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000