Logo
Logo

एकीकृत समाजवादीको बैठक बस्दै


4.5k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेता खतिवडाका अनुसार आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुनेछ ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्