
काठमाडौं । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष नेकप माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
ललितपुर महानगर १८ नम्बर वडमा २०७४ सालमा एमालेबाट निर्वाचित वडाअध्यक्ष पुरुषोत्तम खड्का माओवादीइ केन्द्रमा प्रवेश गरेका हुन् ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।














