
काठमाडौं । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका धन जन राई अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका विना राई निर्वाचित भएकी छन् ।
औपचारिक घोषणा भने हुन बाँकी छ । तर, अन्तिम मतपरिणाम आउदासम्मा उनीहरुले जित्ने निश्चित भइसकेको छ ।











