Logo
Logo

विरगन्ज महानगरमा जसपाका राजेशमानलाई दोब्बर अग्रता


1.1k
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी (जसपा)का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ४ हजार ५०९ मत बढी ल्याएका छन् । १६ हजार ४४७ मत गणना हुँदा सिंहले ८१३१ मत ल्याएका छन् भने एमालेका सरावगीले ३६२२ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ४९३२ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी (लोसपा) का पुरुषोत्तम लाल झाले ७८३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्