Logo
Logo

काठमाडौं महानगरः बालेनले लिए ८,१५५ मतको अग्रता


693
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८ हजार १ सय ५५ मतको अग्रता लिएका छन् ।

४३ हजार ६ सय ४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत पाएका छन् । एमाले उम्मेदवार केशव स्थापितले ८ हजार ८ सय ७६ मत पाएका छन् ।

कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७ हजार ९ सय ४१ मत पाएकी छन्

प्रतिक्रिया दिनुहोस्