Logo
Logo

रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र


882
Shares

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा निर्वाचित भएका हुन् । घर्तीले ३ हजार ९ सय १३ तथा बुढाले ४ हजार ५९ मत प्राप्त गरे ।

अध्यक्षमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले २ हजार १ सय १३ तथा उपाध्यक्षमा कांग्रैसकै कमलाकुमारी मल्लले २ हजार १० मत पाए ।
यहाँका १४ वडामध्ये ११ वटामा माओवादी केन्द्र विजयी भएको छ । १/१ वडामा एमाले र कांग्रेसले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्