Logo
Logo

कागेश्वरी मनोहराको मेयरमा कांग्रेसका कार्की


1.4k
Shares

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन् ।

कार्कीले एमालेका रामशरण ढुँगानालाई २ हजार बढी मतान्तरले पछि पारेका छन् ।

गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीबाट यसअघिका मेयर कृष्णहरी थापा पनि मेयरमा उठेका थिए ।

प्रतिक्रिया दिनुहोस्