Logo
Logo

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित


1.1k
Shares

स्वतन्त्र उम्मेदवार गाेपाल हमाल

काठमाडौ । स्वतन्त्र उम्मेदवर गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

हमालले नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार बढी मतान्तरले पराजित गरे । हमालले २६ हजार ४ सय ४३ र वडले १४ हजार १ सय ४६ मत पाए ।

यसअघिको निर्वाचनमा उनै हमाललाई हराउदै वड मेयरमा निर्वाचित भएका थिए । उपमेयरमा भने एमालेका कन्दकला राना निर्वाचित भइन् ।

उनले माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्