काठमाडौं । चालु आर्थिक वर्षमा ३२५ किलोमिटर कालोपत्रे सडकको निर्माण गरेको सरकारले जनाएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी सो जानकारी दिएक हुन् ।
सँगै सरकारले विभिन्न ठाउँमा सिचाईंको व्यस्था गर्दै १२ हजार ६ सय हेक्टर जमिनमा सिचाईंको सुविधा उपलब्ध गराएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।











