Logo
Logo

काठमाडौं-निजगढ द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गरिने


20.6k
Shares

काठमाडौं । सरकारले काठमाडौं–निजगढ द्रूतमार्गलाई समयमै सम्पन्न गर्ने जनाएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

काठमाडौं र मधेशलाई छिटो जोड्ने उक्त आयोजना केही समयदेखि निर्माणाधीन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्