Logo
Logo

चितुवाको आक्रमणबाट बालकको मृत्यु


441
Shares

काठमाडौं । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु भएको छ ।

गुल्मीको रेसुङ्गा घर भई मामाघर बस्दै आएका सम्राट नेपालीको विहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्