Logo
Logo

प्रलोभनमा पर्दिनँ, गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल


4.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन आगामी निर्वाचनसम्म कायम गरिने बताएका छन् ।

कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत पुगेका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि बताए । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको भन्दै अध्यक्ष नेपालले भने, ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन ।’

प्रतिक्रिया दिनुहोस्