Logo
Logo

चार लाख घुससहित उपसचिव पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असार ।
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्त बहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।


विभिन्न बहानामा उनले सेवाग्राहीसँग घुस माग्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्