काठमाडौं, २७ असार ।
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्त बहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
विभिन्न बहानामा उनले सेवाग्राहीसँग घुस माग्दै आएका थिए ।
२७ असार २०७६, शुक्रबार १२ : ४१ बजे