Logo
Logo

प्रदेश १, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना


252
Shares

काठमाडौँ । बुधबार देशका चार वटा प्रदेशमा वर्षाको सम्भावना छ ।

अहिले स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभावले केही भूभागको मौसममा बदली भएको छ ।

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा बुधबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्