Logo
Logo

अफगानिस्तानमा ५.९ रेक्टर स्केलको भूकम्प



काठमाडौं । अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।

खोस्ट सहरबाट ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतका केही क्षेत्रमा महसुस गरिएको खबरमा उल्लेख छ ।

भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस्