Logo
Logo

अफगानिस्तानमा ५.९ रेक्टर स्केलको भूकम्प


504
Shares

काठमाडौं । अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।

खोस्ट सहरबाट ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतका केही क्षेत्रमा महसुस गरिएको खबरमा उल्लेख छ ।

भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै विवरण आएको छैन ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000