Logo
Logo

एकिकृत समाजवादीको पोलिटब्युरो बैठक जारी


1.4k
Shares

नेकपा एकिकृत समाजवादीको दोस्रो पोलिटब्युरो बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झलनाथ खनालसहित शिर्ष नेताको सहभागिता छ ।

बैंठकमा मन्त्री हेरफेर, ४ मन्त्रीससहित १० सांसदले अध्यक्ष नेपाललाई लेखेको चिठी, केन्द्रीय कमिटीको बैठकमा लैजाने एजेण्डालगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

समाजवादीमा पछिल्लो समय मन्त्री हेरफेरको विषयमा विवाद चर्कदै गएको छ । विहीबार ४ मन्त्रीससहित १० सांसदले मन्त्री परिवर्तनको विषयमा असन्तुष्टि जनाउँदै अध्यक्ष्य नेपाललाई छिठी लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्