Logo
Logo

छतमा लुगा उठाउने क्रममा लडेर मृत्यु


945
Shares

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–५ मा गए राति २ तले घरको छतबाट लडेर महिलाको मृत्यु भएको छ ।

दिनेश यादवको घरमा डेरा बस्दै आएकी २६ वर्षीया पुनम महतोको मृत्यु भएको महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्