Logo
Logo

खच्चडबाट ढुवानी


315
Shares

उपल्लो डोल्पामा खच्चडबाट निर्माण सामग्री लगिँदै । रासस

काठमाडौं । डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पामा हालसम्म यातायातको पहुँच पुगेको छैन ।

यातायात नभएका कारण यहाँ मान्छे आफैं, खच्चड, याक र चौंरीबाट खाद्यान्न, निर्माण सामग्रीलगायत आवश्यक वस्तु ढुवानी गुर्नपर्ने बाध्यता छ ।

उपल्लो डोल्पामा खच्चडबाट निर्माण सामग्री लगिँदै । रासस

यसरी ढुवानी गर्दा महँगो पर्ने र समयसमेत बढी लाग्ने स्थानीय बताउँछन् ।

सडकको ट्र्याक खुलेपनि सवारी चल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्