Logo
Logo

निगमले फेरि बढायो इन्धनको मूल्य


1.2k
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रूपैयाँ मूल्य बढाएको हो।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै बढेको मूल्यबारे जानकारी दिएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १८१ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १७२ रूपैयाँ प्रतिलिटर पुगेको छ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ बढाएको छ।

प्रतिक्रिया दिनुहोस्