Logo
Logo

लुटपाटको कथामा ‘माया जाल’ (भिडियो)


567
Shares

काठमाडौं । गायक ज्वाला राई र मानषी तामाङ फिचर्ड ‘माया जाल’ बोल गीतको भिडियो सार्वजनिक भएको छ ।

लुटपाटको घटनालाई आधार बनाएर प्रस्तुत गरिएको भिडियोको कथामा गायक राई ब्याडब्वाईका चरित्रमा देखिएका छन् । यस गीतमा मिलन किरातीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ ।

देबेश राईको संगीत संयोजन रहेका यस गीतको भिडियोमा विषम आचार्य, बिबस भट्टराई, बिक्रम तामाङ र पारु चौधरीको समेत अभिनय देख्न सकिन्छ । भिडियोमा फराज अर्पणको डिओपी र बिशाल थापाको छायाँकन रहेको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000