Logo
Logo

सिट बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक


1.2k
Shares

काठमाडौं । निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

१२ बजेपछि बैठक सुरु भएको हो । बैठकले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा आज टुंगो लगाउने बताइएको छ ।

बुधबार गठबन्धनको कार्यदलसहित बसेको शीर्ष नेताको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्