Logo
Logo

मापदण्डविपरीतका होडिङबोर्ड हटाउँदै महानगर


630
Shares

काठमाडौं । अवैध संरचना हटाउने अभियानमा रहेको काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका होर्डिङबोर्ड पनि हटाउने भएको छ ।

आजैदेखि होर्डिङबोर्ड हटाउन सुररु गरिने महानगरले जनाएको छ । बानेश्वर वा त्रिपुरेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिने महानगरले जनाएको छ ।

महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड हटाएको छ । उक्त होर्डिङ बोर्ड अनुमति विना राखिएको महानगरको भनाइ छ ।

पछिल्लो समय महानगरपालिकाले अनधिकृत संरचनाहरू भत्काउने र अल्टिमेटम दिने काम गर्दै‍ आएको छ ।

प्रतिक्रिया दिनुहोस्