Logo
Logo

प्रचण्ड र राजदूत बेरीबीच बिदाइ भेट


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच बुधबार बिहान बिदाई भेटवर्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान बिदाई भेट भएको हो । सो क्रममा प्रचण्डले राजदुत बेरीको सफल कार्यकालका लागि बधाई दिए ।

नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागिसमेत धन्यवाद व्यक्त गरेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000