Logo
Logo

राष्ट्रपतिविरुद्ध परेका सबै रिट ३२ नम्बरमा, सुनुवाइ हुने सम्भावना कम


1.6k
Shares

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर संविधानको उल्लंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको सबै रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ ।

राष्ट्रपति कार्यालय तथा राष्ट्रपति विरुद्धसमेत दर्ता भएको ५ वटै रिट न्यायाधीश शर्माको इजलासमा परेको हो । शुक्रबार पेसीका लागि इजलासमा चढेको भएपनि राष्ट्रपति कार्यालयविरुद्धका सबै रिटहरु ३२ नम्बरमा परेको छ । त्यसैले उक्त रिटमाथि सुनुवाई हुने सम्भावना कम छ ।

अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्