Logo
Logo

‘प्रेमगीत ३’ ले दुई दिनमा कमायो १४ करोड



काठमाडौं । ‘प्रेमगीत ३’ले दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । निर्माता सन्तोष सेनका अनुसार नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो ।

उनका अनुसार दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्