Logo
Logo

राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण


315
Shares

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ ।

महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले स्वर्ण हात पारेको हो ।

आर्मीमाथि प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को जित निकाल्याे । एपीएफले भने पुलिसलाई ११–९, ८–११, ११–९, ९–११ र ७–११ को २–३ ले हरायाे ।

प्रतिक्रिया दिनुहोस्