Logo
Logo

देवी खड्काले दिए माओवादी जिल्ला इन्चार्जबाट राजीनामा


15.1k
Shares

काठमाडौं । माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य देवी खड्काले राजीनामा दिएका छन् । खड्काले दोलखा जिल्ला इन्चार्जबाट राजीनामा दिएका हुन ।

उनले आफ्नो स्वास्थ्य ठिक नभएकाले राजीनामा दिएको बताए । उनले भने, ‘मैले अरु कारण भएर जिल्ला इन्चार्जबाट राजीनामा दिएकी होइन । मेरो स्वास्थ्य ठिक नभएको पार्टी नेता कार्यकर्ता सबैलाई थाहा छ । चुनावको बेलामा सकिँदैन भनेर इन्चार्जबाट राजीनामा दिए ।’

दोलखामा गठबन्धनबाट माओवादी नेता गंगा कार्कीले टिकट पाएकाले असन्तुष्ट भएको हुनसक्ने बताएको छ । खड्का र कार्की नातामा साली भेना पर्छन् ।

प्रतिक्रिया दिनुहोस्