Logo
Logo

आहा ! ढकमक्क फूलेको सयपत्री (फाेटाेफिचर)


441
Shares

पाल्पा । दोस्रो ठुलो महान चाडपर्वको रुपमा मनाइने तिहार नेपालीको घर आगनमा आइसकेको छ । तिहार भन्ने बित्तिकै झिलिमिलि बत्ति रंगि चंगि फुलको पर्वको रुपमा लिने गरिन्छ ।

दिदिभाइको सम्बन्धलाई अझै सुमधर र प्रगाढ बनाउने यस पर्वमा विशेष महत्व राख्ने मखमली र सयपत्री फुलले अहिले बारी र बजार सुन्दर बनाएको छ ।

देशका विभिन्न स्थानका किसानले तिहार लक्षित गरी फुलको खेती गर्ने गरिन्छ । नेपालमा फुलेको फुलले बजारको माग धान्न नसक्दा छिमेकी मुलुक भारतबाट पनि सयपत्रि र मखमली फुलका माला आयात गर्ने गरेको छ ।

तिहारको समयमा एउटा मालाको दुई सय र प्रतिकेजी ६ सयमा फुल बिक्री भइरहेको पुष्प व्यवसायी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्