Logo
Logo

हाम्रो प्रतिस्पर्धी एमाले हो : अध्यक्ष लिङ्देन


882
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिष्पर्धा एमालेसँग हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आसन्न निर्वाचनमा एमालेबाहेक अरु दलले राप्रपासँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन्

अब पनि पटक–पटकको नेतृत्वमा असफल भइसकेका पार्टीलाई भोट हाल्ने हो भने नागरिकले नै दुःख पाउने बताए ।

उनले काँग्रेस र माओवादी लगायतका दलका मतदाता अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्