Logo
Logo
एमालेको घोषणापत्र

सामुद्रिक बन्दरगाहमा नेपाली झण्डासहितको पानी जहाज


630
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालनको योजनालाई घोषणापत्रमा समेटेको छ ।

एमालेले छिमेकी मित्रराष्ट्रहरुको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गरिने जनाएको छ । घोषणापत्रमा भनिएको छ, ‘नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्