Logo
Logo

मेगा बैंकले सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिने


315
Shares

काठमाडौं । मेगा बैंकले सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा ४ प्रतिशत बोनस सेयर तथा ३.८३ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ । मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्