Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से १.१९ अंकले वृद्धि


315
Shares

काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भएको छ । आज ०.०६ प्रतिशतले उकालो लाग्दा नेप्से सूचक १९३५.०७ विन्दुमा पुगेको छ ।

प्रि–ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजर ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्