काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खातीले राजीनामा दिएका छन् । खातीले सोमबारदेखि लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
खातीले नेपालको संविधानको धारा १५७ को उपधारा ४ बमोजिम राजीनामा दिएका हुन् ।

१२ पुस २०७९, मंगलबार १७ : ०० बजे