Logo
Logo

बालेनमाथि सुरक्षा खतरा, मागे प्रशासनसँग पिएसओ


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् । आफूमाथि सुरक्षा खतरा बन्दै मेयर शाहले पिएसओ माग गरेका हुन् ।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै सुरक्षाकर्मी माग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रशासन कार्यालय निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाए छ ।

शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्