Logo
Logo

राष्ट्र बैंकद्धारा ‘विप्रेषण नियमावली-२०७९’ जारी (पूर्णपाठ)


693
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ ।

बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली–२०६७’ लाई खारेज गर्दै ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली-२०७९’ जारी गरेको हो ।

नयाँ नियमावलीअनुसार अब १० करोड रुपैयाँभन्दा कम पूँजीका रेमिट्यान्स कम्पनीहरुले पनि पूँजी वृद्धि गर्नुपर्ने छ । उनीहरुले आफ्नो पूँजी १० करोड रुपैयाँ पुर्‍याउनुपर्ने भएको हो ।

सहायक कम्पनीमार्फत भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालनसम्बन्धी कार्य गर्ने, रेमिटान्स कार्ड जारी गरी विप्रेषण कारोबार गर्ने, राष्ट्र बैंकले तोकेबमोजिमका अन्य कार्यहरू गर्ने रेमिट्यान्स कम्पनीको चुक्ता पूँजी न्यूनतम पनि २५ करोड रुपैयाँ हुनुपर्नेछ ।

साथै विभागले नयाँ नियमावली बमोजिम कार्य गर्न गराउन विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ ।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्