Logo
Logo

रवि लामिछानेको समर्थकद्वारा प्रदर्शन


882
Shares

काठमाडौं । सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा प्रदर्शन भएको छ । शनिबार काठमाडौंको माइतिघरमा उनका समर्थकहरुले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको उनीहरुको आरोप छ ।

प्रदर्शनकारीले प्रशासनको बिरोधमा नारावाजी पनि गरेका थिए । सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्