Logo
Logo

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मेयर बालेन


1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर बालेनले प्रचण्डसँग् भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय बालेनले डोजर आतंकले उपत्यकावासीहरु आन्दोलमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्