Logo
Logo

माधव नेपालको नजरमा ‘एमाले-माओवादी’ गठबन्धन बन्नुका ४ कारण (पूर्णपाठ)


378
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी–एमाले गठबनधन बन्नुका ४ कारण औल्याएका छन् ।

शनिबारबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरिएको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गर्दै नयाँ सात दलीय गठबन्धन बन्नुका कारणहरु औल्याएका हुन् ।

उनले निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली काँग्रेसमा शक्तिको घमण्ड बढ्नु, नेपाली काँग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु, माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोंच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिड्ने प्रवृत्तिका कारण एमाले-माओवादी गठबन्धन सम्भव रहेकाे उल्लेख गरेका छन् ।

त्यस्तै उनले देशलाई सहमतिको राजनीतिमा लैजाने वा नलैजाने जिम्मा माओवादी अध्यक्ष पुष्पकमल दाहालको हातमा रहेको उल्लेख गरेका छन् ।

प्रतिवेदनकाे पूर्णपाठ :