Logo
Logo

एमालेले खल्तीबाट निकाल्ने राष्ट्रपतिको उम्मेदवार स्वीकार्य हुन्न : गगन थापा


1.1k
Shares

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुने बताएका छन् ।

आज (शनिबार) बारामा नेपाल प्रेस युनियनको मधेश प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापालो सो कुरा बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिले अहिले जसरी संविधान अनुसार अभ्यास गरिरहनुभएको छैन । फेरि एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेश पालक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्