Logo
Logo

सन्दीपलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान


2.3k
Shares

काठमाडौं । पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान नेपाल आएका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान रिजवान सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका हुन् ।

आइतबार नेपाल आएका उनी सन्दीपलाई भेटेर आज स्वदेश फर्कँदैछन् । भेटमा रिजवानले मानसिक रुपमा बलियो भएर बस्न सन्दीपलाई सुझाएका छन् ।

एक नाबालिका बलात्कारको आयोप लागेपछि प्रहरी हिरासतमा रहेको लामिछाने केहि समयअघि मात्र रिहाई भएका थिए । मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्