
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ १० बजे हुने भएको छ ।
संसद सचिवालयका अनुसार राष्ट्रपति भनव शितल निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउनेछन ।
शपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।














